घुमफिर

Display per page
Picture of साहित्यिक पर्यटनको अचुक हतियार ‘अक्षर यात्रा’

साहित्यिक पर्यटनको अचुक हतियार ‘अक्षर यात्रा’

अक्षर यात्राको मुख्य विशेषता भनेको नै साहित्यकार जुन ठाउँमा जान्छन त्यही ठाउँलाई आधार बनाएर सिर्जना गर्छन र साथीहरूलाई सुनाउँछन्। आखिर प्रकृति नै यस्तो चिज रहेछ जसले सबैमा समान दृष्टि राख्छ। सबैलाई मोहित पार्छ। त्यो अदभूत कला जहाँ मान्छेले थुप्रै बिम्ब प्रतीक देख्छ। प्राकृतिक छटाले सुसज्जित घलेल गाउँ पुग्दा प्रकृतिको अँगालोमा बेरिएको अनुभूति भयो।

Details

Picture of मुस्ताङमा स्योपेन लव फालो (कुमार यात्रा) पर्वको रमझम (भिडियोसहित)

मुस्ताङमा स्योपेन लव फालो (कुमार यात्रा) पर्वको रमझम (भिडियोसहित)

फालो पर्व (कुमार यात्रा) थकाली जातिको परापूर्वकालदेखि मान्दै आएको एक ऐतिहासिक धार्मिक र सांस्कृतिक पर्व हो। किम्बदन्ती अनुसार भगवान नरिच्ह्योव र पुर्खाहरूबिच वाचाकबोल गरे अनुसार पर्व मनाउने चलन छ।  उक्त यात्रामा भगवान नरिच्ह्योवबाट कुमार केटाहरुले आशिक प्राप्त गर्ने र अलौकिक शक्ति मिल्ने र सबै गाउँले र बासिन्दाको रक्षा गर्ने जनविश्वास छ।

Details

Picture of सौराहा घुम्नेलाई छुटै छुट!

सौराहा घुम्नेलाई छुटै छुट!

चितवनको सौराहामा रहेको जङ्गल सफारी लजले आन्तरिक पर्यटकलाई लक्षित गरी ‘दसैं तिहार २ रात अफर’ योजना ल्याएको छ।

Details

Picture of भ्रमण वर्षलक्षित सहकारीको अभियान-नगरकोटका १० घरमा होमस्टे

भ्रमण वर्षलक्षित सहकारीको अभियान-नगरकोटका १० घरमा होमस्टे

नगरकोटस्थित बृहत पर्यटन सहकारी संस्थाले ‘भ्रमण वर्ष–२०२०’ लक्षित पर्यटन प्रवद्र्धन कार्यक्रम शुरु गरेको छ । सहकारीले आफ्नो अभियानको थालनी विदेशी पाहुनाका लागि नगरकोटका १० घरमा घरबास (होमस्टे) व्यवस्थापनबाट गरेको छ ।

Details

Picture of तस्बिरमा हेर्नुहोस् राराको सुन्दरता

तस्बिरमा हेर्नुहोस् राराको सुन्दरता

मुगुको छायाँनाथ नगरपालिकामास्थित रारा ताल एक सुन्दर ताल हो। समुद्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाईमा रहेको नेपालकै ठूलो ताल राराले सबैलाई आफूजस्तै भव्य बनाइदिन्छ।

Details

Picture of पर्यटककै कपडामा झुण्डिन्छन् मगन्ते

पर्यटककै कपडामा झुण्डिन्छन् मगन्ते

आन्तरिक र बाह्य पर्यटकको रोजाइको शहर पोखराको लेकसाइड भारतीय माग्नेहरुको अखडा बन्दै गइरहेको छ। सडकमा प्राकृतिक दृश्यावलोकन गर्दै एकतमास हिँडिरहेका पर्यटकमाथि बाटो छेऊ बसेर माग्ने र उस्तै परे कपडामै झुण्डिएर माग्ने बानी परेकाबाट लेकसाइड डुल्ने पर्यटक आजित बनेका छन्।

Details

नयाँ पत्रिका
काठमाडौं प्रेस
महेश क्षितिज
राजेन्द्र पराजुली
;
;