मध्यरातमा बालेनले ‘एक्लो’ महसुस गरेपछि मनिषको जवाफः म छु साथमा
सरकारका कामप्रति रास्वपाकै सांसदहरूले समेत असन्तुष्टि जनाउन थालेपछि प्रधानमन्त्रीले ‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ’ भन्दै नआत्तिन आग्रह गरेका थिए।
बिएल संवाददाता - काठमाडौं