फ्राइडे रिलिज : नेपाली हलमा हलिउड फिल्म 'जोकर' मात्रै

तस्बिरः एजेन्सी

आज शुक्रवार असोज १७ गते नेपाली सिनेमा हलमा हलिउड फिल्म 'जोकर' मात्रै प्रदर्शनमा आएको छ।

हलिउड फिल्म 'जोकर'लाई टोड फिलिप्सले निर्देशन गरेका हुन्। फिल्ममा रोबर्ट डि निरो, जाजल बेट्जलगायतका कलाकारले अभिनय गरेका छन्। फिल्म क्राइम र थ्रिलर जनरामा निर्माण गरिएको छ।



गत साता प्रदर्शनमा आएको नेपाली फिल्म ुरातो टीका निधारमाुले नेपाली सिनेमा हलमा सोचे जति व्यापार गर्न सकेन। त्यसैले यो फिल्मले हल तताउने देखिन्छ ।

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज