गङ्गबुबाट १४ जुवाडेसहित ४३ जना पक्राउ

फाइल तस्बिर

गङ्गबु आसपासका विभिन्न क्षेत्रबाट १४ जुवाडेसहित ४३ जनालाई प्रहरीले पक्राउ गरेको छ। महाराजगन्ज प्रहरीले गङ्गबुका होटल लज तथा खाजाघरहरु संचालन गरेको विशेष सर्च अभियानका क्रममा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेका ९ जनाको समुहबाट रु ८७ हजार र ५ जना जुवाडेको समुहबाट रु ११ हजार का साथै ३ बुक तास बरामद गएिको महानगरीय प्रहरि वृत महाराजगञ्ज प्रमुख उमेश लम्सालले जानकारी दिए ।

उनका अनुसार उनीहरुमाथि थप अनुसन्धान भेरहेको छ।

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज