चिनिया बिदेशमन्त्री भक्तपुर दरवारमा (भिडियोसहित)

नेपाल भ्रमणमा रहेका चिनिया विदेश मन्त्री वाङ यीले विश्व सम्पदा सूचीमा सुचिकृत भक्तपुरको दरवार क्षेत्रको अवलोकन गरेका छन। अनौपचारीक रुपमा पर्यटक जस्तै भएर आएका यीले भक्तपुरको दरवार क्षेत्रमा रहेका विभिन्न सम्पदाहरुको अवलोकन गरेका छन्।

उनले दरवार क्षेत्रमा रहेका पचपन्न झ्याले दरवार , गोल्डेन गेट, तलेजु मन्दिर, लाम पार्टी र शिद्धलक्ष्मी मन्दिर लगाएतका सम्पदाको अवलोकन गरे। दरवार क्षेत्र पछि उनले टौमढीमा रहेको पाँच तल्ले मन्दिर को अवलोकन समेत गरे । दत्तायत्र मन्दिर अवलोकन पछि भने विदेश मन्त्री यी फर्कीएका थिए।

Comments

नयाँ पत्रिका
काठमाडौं प्रेस
महेश क्षितिज
राजेन्द्र पराजुली