विश्वकप क्रिकेट विशेष

Display per page
Picture of विश्व कप टिमको कप्तान विलिम्सन, विराट र वार्नरले स्थान पाएनन्

विश्व कप टिमको कप्तान विलिम्सन, विराट र वार्नरले स्थान पाएनन्

अन्य खेलाडीमा सबैभन्दा बढी इंग्ल्यान्डका समावेश छन्। इंग्ल्यान्डका ४ खेलाडीले टिममा स्थान पाएका छन्। यस्तै, अस्ट्रेलियाबाट २ र बंगलादेशबाट १ खेलाडीलाई समावेश गरिएको छ।

Details

Picture of विश्व कप नजिताए पनि विलियम्सन ‘म्यान अफ दि सिरिज’

विश्व कप नजिताए पनि विलियम्सन ‘म्यान अफ दि सिरिज’

यस्तै, आफ्नो टिमलाई फाइनलसम्म पुर्याएका केन विलियम्सन ‘म्यान अफ दि सिरिज’ घोषित भए।

Details

Picture of विश्व कपको अपत्यारिलो खेल, सुपर ओभरमा बाउन्ड्री सर्वाधिक हानेको आधारमा इंग्ल्यान्ड विश्व विजेता

विश्व कपको अपत्यारिलो खेल, सुपर ओभरमा बाउन्ड्री सर्वाधिक हानेको आधारमा इंग्ल्यान्ड विश्व विजेता

इंग्ल्यान्डको जितमा अलराउन्डर बेन स्टोक्स नायक सावित भए। न्युजिल्यान्डले जितका लागि राखेको २ सय ४२ रनको लक्ष्यलाई स्टार ब्याट्सम्यान आउट भइसकेको अवस्थामा स्टोक्सले अविजित ८४ रन बनाउँदै आफ्नो टिमको जितलाई निभ्न दिएनन्। स्टोकले जस बटलरसँग मिलेर पाँचौ विकेटका लागि १ सय १० रनको सतकीय साझेदारी गरेका थिए।

Details

Picture of भारतले यसरी जितेको थियो दसौं विश्वकप क्रिकेटको उपाधि (भिडियोसहित)

भारतले यसरी जितेको थियो दसौं विश्वकप क्रिकेटको उपाधि (भिडियोसहित)

भारतले फाइनलमा श्रीलंकालाई ६ विकेटले पराजित गर्ने क्रममा २८ बर्षपछि दोस्रो पल्ट विश्वकप घर भित्रयायो। क्रिकेटका महान ब्याट्सम्यान सचिन तेन्दुलकरलाई समपर्ण गरिएको यो विश्वकप सन् १९९६ मा सेमिफाइनलमा श्रीलंकाबाट पराजय भोगेको बदला पनि थियो।

Details

Picture of इङ्ल्यान्डसामु जितका लागि २ सय ४२ रनको लक्ष्य

इङ्ल्यान्डसामु जितका लागि २ सय ४२ रनको लक्ष्य

न्युजिल्यान्डलाई कम योगफलमा रोक्न सुरुमा प्लुम्केटले ३ तथा पछि क्रिस ओक्सले ३ विकेट लिए। उनले कप्तान विलियम्सनलाई ३० र निकोलासलाई ५५ रनमा आउट गरे। प्रारम्भिक ब्याट्सम्यान मार्टिन गुप्टिल १९ रनमा क्रिस ओक्सको शिकार भएपछि विलियम्सन र निकालोसले राम्रो सुरुवात दिन खोजेका थिए।

Details

Picture of किवी कप्तानले तोडे १२ बर्षअघि जयबद्र्धनेको कीर्तिमान

किवी कप्तानले तोडे १२ बर्षअघि जयबद्र्धनेको कीर्तिमान

उनले १२ वर्षअघि श्रीलंकाली कप्तान महेला जयबद्र्धनेले बनाएको ५ सय ४८ रनको कीर्तिमानलाई भंग गरेका छन्। आइतबार इंग्ल्यान्डविरूद्ध फाइनल खेलमा एक रन जोड्दै विलियम्सनले जयबद्र्धनेको कीर्तिमान भंग गरेका हुन्।

Details

नयाँ पत्रिका
काठमाडौं प्रेस
महेश क्षितिज
राजेन्द्र पराजुली
;
;