राजनीति

Display per page
Picture of बन फडानी गर्ने षडयन्त्र सफल हुन दिन्नौ: मुख्यमन्त्री राउत

बन फडानी गर्ने षडयन्त्र सफल हुन दिन्नौ: मुख्यमन्त्री राउत

उद्योग वन तथा पर्यटन मन्त्रालयद्वारा सागरनाथ वन विकास परियोजना अन्तर्गत महोत्तरीको लक्ष्मिनियामा आयोजित वृक्षारोपण कार्यक्रममा मुख्यमन्त्री राउतले संघीय वन मन्त्रालयले सागरनाथ वन विकास परियोजनालाई निगममा परिणत गरेर बन फडानी गर्ने षडयन्त्र प्रदेश सरकारले सफल हुन नदिने बताए।

Details

Picture of विरगन्जमा प्राविधिक विश्वविद्यालयको स्थापना सम्बन्धि विधेयकलाई सैद्धान्तिक सहमति

विरगन्जमा प्राविधिक विश्वविद्यालयको स्थापना सम्बन्धि विधेयकलाई सैद्धान्तिक सहमति

बन र चुरेको संरक्षण प्रदेश सरकारको प्राथमिकतामा रहेको सन्देश दिने उद्देश्यका साथ मन्त्री परिषको बैठक सागर नाथ बनमा गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जनाए।

Details

Picture of पार्टीमा अनुशासन खस्कँदै गएकामा अध्यक्ष दाहालको चिन्ता

पार्टीमा अनुशासन खस्कँदै गएकामा अध्यक्ष दाहालको चिन्ता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रको अनुशासन विस्तारै खस्कँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। ललितपुरमा आज आयोजित प्रोग्रेसिभ इञ्जिनीयरिङ एशोसिएशन नेपालको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजोभन्दा आज कम्युनिष्टको अनुशासनको स्तर गिर्दै गएकामा आश्चर्य व्यक्त गरे।

Details

Picture of समाजिक रुपान्तरणका लागि नारी सशक्तिकरण आवश्यकः मुख्यमन्त्री राउत

समाजिक रुपान्तरणका लागि नारी सशक्तिकरण आवश्यकः मुख्यमन्त्री राउत

मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत धनुषाको बटेश्वर गाउँपालिका स्थित शिवशक्ति नमूना माबि बटेश्वरमा आयोजित साइकल वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले समग्र विकासको मुल आधार नारी सशक्तिकरण रहेको उल्लेख गरे।

Details

Picture of गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भावलाई बलियो बनाउने उपराष्ट्रपतिको विश्वास

गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भावलाई बलियो बनाउने उपराष्ट्रपतिको विश्वास

सुदूरपश्चिम प्रदेशलगायत अन्य क्षेत्रमा मनाइने गौरा पर्वको अवसरमा आज शुभकामना दिँदै उनले गौरा पर्व, देउडा संस्कृति सुदूरपश्चिम प्रदेशको मात्रै नभई नेपाल राष्ट्रकै पहिचान भएको बताए।

Details

Picture of विप्लव समूहका जनसरकार प्रमुख पक्राउ

विप्लव समूहका जनसरकार प्रमुख पक्राउ

सुनवल नगरपालिका–१३ बडेरास्थित घरबाटै गए राति ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

Details

;
;