यूरोप

Display per page
Picture of ओमनस्थित नेपाली दूतावासले  यसरी मनायो संविधान दिवस  (फोटोफिचर)

ओमनस्थित नेपाली दूतावासले यसरी मनायो संविधान दिवस (फोटोफिचर)

ओमनस्थित नेपाली दूतावासको आयोजनामा संविधान दिवस मनाइएको छ । बिहीबार साँझ आयोजना गरिएको कार्यक्रममा ओमनको वातावरण तथा मौसम मामिलामन्त्री मोहम्मद विन सलिम विन अहम्द अल टोवी सहभागी थिए ।

Details

Picture of बेइजिङमा संविधान दिवस मनाइयो

बेइजिङमा संविधान दिवस मनाइयो

संविधान दिवसका अवसरमा चीनको राजधानी बेइजिङमा बिहीबार स्वागत समारोहको आयोजना गरिएको छ । त्यस अवसरमा चिनियाँ विदेश मन्त्रालयका सचिव लाउ झाउचुई, उक्त मन्त्रालयका वरिष्ठ अधिकारी विद्वत् वर्ग, नेपालका मित्र र कामको सिलसिलामा चीनमा बसोवास गर्दै आएका नेपालीहरुको उपस्थिति रहेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

Details

Picture of पाकिस्तानी प्रधानमन्त्री साउदी अरेबियातर्फ

पाकिस्तानी प्रधानमन्त्री साउदी अरेबियातर्फ

साउदी भ्रमणको क्रममा प्रधानमन्त्रीले साउदी नेतासँग भारतीय नियन्त्रित काश्मिरको ‘गम्भीर अवस्था’ को विभिन्न विषयमा छलफल गर्नेछन् । उनले काश्मिरको विशेष स्थिति खारेज गर्ने भारत सरकारको गत महिना निर्णयपछिको अवस्थाको विषयमा छलफल गर्नुहुने बताइएको छ ।

Details

Picture of दक्षिण अफगानिस्तानमा कार बम विष्फोट, कम्तिमा २० जनाको मृत्यु

दक्षिण अफगानिस्तानमा कार बम विष्फोट, कम्तिमा २० जनाको मृत्यु

अफगानिस्तानको जाबुल प्रान्तमा तालिबानी लडाकू समूहले गरेको यो पछिल्लो हिंसात्मक घटना हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अचानक अमेरिकी सेनाबाट फिर्ता लिने सम्बन्धमा तालिबानसँगको वार्ता समाप्त गरेपछि हिंसा बढेको पाइएको छ ।

Details

Picture of चिनियाँ प्रधानमन्त्रीको तीन दिने रुस भ्रमण सम्पन्न

चिनियाँ प्रधानमन्त्रीको तीन दिने रुस भ्रमण सम्पन्न

सो भेटका क्रममा उनले रुसी प्रधानमन्त्री दिमीत्री मेदभेदेभसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यसैगरी उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिष्टाचार भेटगरी दुई देशको आपसी हितका विषयमा वार्ता गरेको थियो ।

Details

Picture of चीन र अमेरिकासँगको व्यापारमा मन्दी आएसँगै जापानको निर्यात घट्यो

चीन र अमेरिकासँगको व्यापारमा मन्दी आएसँगै जापानको निर्यात घट्यो

जापानी सामानको प्रमुख बजार चीन र अमेरिका नै रहेकाले पनि जापानको निर्यातमा असर परेको हो । जापानका मेसिनरी, सवारी साधन र केमिकल सबैको निर्यात घटेको छ । गत अगष्ट महिनामा जापानको आयात पनि घटेको पाइएको छ । आयातमा भएको गिरावट विगत तीन वर्षकै सबैभन्दा बढी हो । जापानमै पनि बजारमा सामानको मागमा मन्दी छाएको छ । अमेरिकातर्फको शिपिङ व्यवसाय ४ प्रतिशतले घटेको छ भने चीनतर्फको शिपिङमा १२ प्रतिशतले कमी आएको छ ।

Details

नयाँ पत्रिका
काठमाडौं प्रेस
महेश क्षितिज
राजेन्द्र पराजुली
;
;