भारतको मध्य प्रदेशमा सडक दुर्घटना, नौको मृत्यु

बिएल संवाददाता–काठमाडौं

भारतको मध्य प्रदेश राज्यमा बिहीबार एक यात्रु बाहक बसलाई ट्रकले ठक्कर दिएपछि भएको दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु हुनको साथै २० घाइते भएका प्रहरीले जनाएको छ।

यमनी हुथी समूहद्वारा युद्धविराम उल्लङ्घन गर्दै एक बर्षमा २१७ नागरिकको हत्या

राष्ट्रसंघको पहलमा स्टकहोममा युद्धविराम गर्ने सहमति भएको थियो। केन्द्रले युद्धविरामले हुथी विद्रोहीलाई आफ्ना आक्रमणलाई बढाउने मौका दिएको र सर्वसाधारणको सुरक्षामा अपेक्षाकृत प्रभाव नदेखिएको जनाएको छ।

फिलिपिन्समा कामुरी आँधीबाट मर्नेको सङ्ख्या १७ पुग्यो (अपडेट)

फिलिपिन्समा गत सोमबारबाट आएको आँधीका कारणले ज्यान जानेको सङ्ख्या १७ पुगेको छ।

खो खोमा भारतसँग नेपाल पराजित,जित्याे ऐतिहासिक रजत

१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत बुधबार भएको फाइनलमा भारतसँग पराजित भएको नेपाली महिला खो(खो टोलीले ऐतिहासिक रजत पदक जितेको छ।

पूर्वी इन्डोनेसियामा भूकम्पको धक्का

इन्डोनेसियाको पूर्वी प्रान्त मालुकुमा बुधबार शक्तिशाली भूकम्प गएको छ।

प्रधानमन्त्रीकाे राजीनामा पछि इराकी दल र गठबन्धनमा नयाँ बहस

इराकी राजनीतिज्ञ तथा तिनीहरूका क्षेत्रीय सहयोगी दलहरूले नयाँ प्रधानमन्त्रीको चयनका लागि बग्दादमा बहस थालेका छन् । स्लामिक शहरहरूमा करिब दुई महिना लामो भ्रष्टाचारविरोधी आन्दोलन पछि प्रधानमन्त्री अदेल अब्देल मेहदीले पदबाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्रीको चयनका लागि बहस शुरू भएको हो ।

यमनी हुथी समूहद्वारा युद्धविराम उल्लङ्घन गर्दै एक बर्षमा २१७ नागरिकको हत्या

यमनी सरकार पक्षधर सुरक्षाकर्मीको सञ्चार केन्द्र (जाइन्टस ब्रिगेड) ले दिएको तथ्याङ्कअनुसार यमनको बनदरगाह शहर होडेइडामा युद्धविरामपछि २१७ सर्वसाधारणलाई झडपको नाममा विद्रोहीले हत्या गरेको र दुई हजार १५२ व्यक्ति विद्रोहीको आक्रमणबाट घाइते भएका छन्।

मध्यपूर्वमा सेना पठाउन लागेको होइन– पेन्टागन

बिएल संवाददाता–काठमाडौं

अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले मध्यपूर्वमा अमेरिकाले कम्तीमा पनि १४ हजार सैनिक पठाउन लागेको भनी आएको समाचार सत्य नभएको बताएको छ। उक्त समाचार सत्य नभएको भन्दै अमेरिकाले ती सेना मध्यपूर्वमा पठाउन नलागेको जनाएको छ। इरान विरुद्धको संघर्षका लागि अमेरिकाले ती सेना पठाउन लागेको भनी समाचार आएको थियो।

कमलाले गरिदिइन् मैदान खालि... !

कमलाले गरिदिइन् मैदान खालि ! नेपालमा १३औं साग चलिरहेको बेला यो शीर्षक मात्र हेर्दा कुनै कमला नामक खेलाडीले खेल छोडिन् भन्ने अनुमान लगाउन सकिन्छ । यो स्वभाविक हो तर यो खेलसँग हैन, राजनीतिसँग सम्बन्धित समाचार हो । त्यो पनि नेपालको हैन, अमेरिकाको।

ट्रम्पविरूद्ध महाअभियोग लगाउने आधारपत्र सार्वजनिक

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरूद्ध महाअभियोग लगाउने आधारपत्र सार्वजनिक भएको छ। संसद्को तल्लो सदनको गुप्तचरीसम्बन्धी विषय हेर्ने समितिका अध्यक्ष एडम शिफले 'ट्रम्प-युक्रेन महाभियोग अनुसन्धान' नाम दिइएको तीनसय पृष्ठको प्रतिवेदन सार्वजनिक गरेका हुन्। प्रतिवेदनलाई लिएर राष्ट्रपति ट्रम्प क्रुद्ध भएका छन्। उनले यसलाई नक्कली प्रक्रियाको एकपक्षीय कथा भनेका छन्।

अमेरिकी पूर्व राष्ट्रपति कार्टर अस्पताल भर्ना

अमेरिकी पूर्व राष्ट्रपति कार्टर अस्पताल भर्ना

हेलिकप्टर दुर्घटनामा तीनको मृत्यु

अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतवार राती भएको एउटा हेलिकप्टर दुर्घटनामा परी तीन व्यक्तिको मृत्यु भएको छ।

मेक्सिकोमा प्रहरी र लागूऔषध तस्करबीच भिडन्त, १४ जनाको मृत्यु

मेक्सिकोमा प्रहरी र लागूऔषध तस्करबीच भिडन्त हुँदा तस्करीमा संलग्न १० जना हतियारधारी र चार प्रहरीको मृत्यु भएको छ।

अमेरिकाको डकोटामा बिमान दुर्घटना, नौ जनाको मृत्यु

संयुक्तराज्य अमेरिकाको साउथ डकोटा राज्यमा शनिबार भएको बिमान दुर्घटनामा नौ जनाको मृत्यु भएको छ।

पोल्याण्डमा ग्यास विस्फोट, चारको मृत्यु

पोल्याण्डको दक्षिणी भागमा पर्ने एक रिसोर्टमा बुधबार मध्याह्न भएकोे ग्यास विस्फोटमा परी चार व्यक्तिको मृत्यु भएको छ।सो विस्फोटका कारण एउटा घर भत्किएपछि चार जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका स्थानीय प्रहरीले जनाएको छ।

कंगारूको देशमा 'कपुरी क'

अस्ट्रेलियामा बढ्दो नेपाली डायस्पोरासँगै त्यहाँका सरकारी विद्यालयमा नेपाली विषय पढाइ हुने क्रम पनि बढ्दो छ। अहिले त्यहाँका दुई राज्यका पाँच विद्यालयमा नेपाली पढाइ भैरहेको छ। पढाइ हुनेमा दुई प्राइमरी र तीन हाइस्कूल रहेका छन्।

मौरिटानिया नजिक डुङ्गा दुर्घटना, ५८ जना आप्रवासीको मृत्यु

अफ्रिकी मुलुक गाम्बियाबाट युरोप जान लागेका आप्रवासीहरु चढेको डुङ्गा मौरिटानिया नजिक एटलान्टिक महासागरमा बिहीबार दुर्घटनाग्रस्त हुँदा ५८ जनाको मृत्यु भएको छ।

कुमार लुइँटेल
शिलापत्र संवाददाता/शिलापत्र
;
;