बिएल बिशेष

Display per page
Picture of बिपी भन्थे– दरबार फ्याँक्ने वित्तिकै नेपाल विदेशी शक्तिको अखडा बन्ने छ (भिडियोसहित)

बिपी भन्थे– दरबार फ्याँक्ने वित्तिकै नेपाल विदेशी शक्तिको अखडा बन्ने छ (भिडियोसहित)

जनमत संग्रह घोषणा भएको भोलिपल्ट म चाबहिलमा बिपी बसेको घर पुगेँ। त्यहाँ ठूलो भीड थियो। गेटमा मलाई देख्नेबित्तिकै बिपी खुसी भए। मलाई एक्लै माथि कोठामा लगे। र, भने, ‘म हिजो राति कीर्तिबाबु (कीर्तिनिधि बिष्ट) कहाँ खाना खान गएको थिएँ। महेन्द्रले कीर्तिबाबुजस्तो राम्रो मान्छे पनि बनाएका रहेछन्।’

Details

Picture of बीपीले भेट्न खोज्दा बाबाले भन्नुभयो, ‘इट्स टु लेट’ (भिडियोसहित)

बीपीले भेट्न खोज्दा बाबाले भन्नुभयो, ‘इट्स टु लेट’ (भिडियोसहित)

मेरो थुप्रै आग्रहपछि स्वामीजीले भने, ‘इट्स टु लेट। (अब धेरै ढिलो भइसक्यो)।’ मैले त्यतिखेर यसको अर्थ बुझिनँ। त्यसको चार वर्षमै बीपीको निधन भएपछि पो झल्याँस्स भएँ। उनले भन्न खोजेका रहेछन्, ‘बीपी जिन्दगीको उत्तर्राद्र्धमा छन्। उनलाई भेटेर कुनै काम छैन।’

Details

Picture of किन मधु लियमेले भारतीय संसदभित्र भने, ‘ईन्दिरापछि भारतमा कुनै ठूलो नेता छ भने बिपी हुन्’

किन मधु लियमेले भारतीय संसदभित्र भने, ‘ईन्दिरापछि भारतमा कुनै ठूलो नेता छ भने बिपी हुन्’

बीपीको राजनीतिक उचाइ यस्तो थियो कि भारतमा मात्र होइन, चिनियाँ नेताहरूसँग पनि उनको निकटस्थ सम्बन्ध थियो। बौद्धिकता,सुझबुझ, संघर्षपूर्ण राजनीतिक जीवन, राष्ट्रियता र प्रजातन्त्रप्रतिको अविचलित अडानका कारण उनले आफ्नो अन्तर्राष्ट्रिय हैसियत बनाएका थिए। अझ भारतका सत्तापक्ष र प्रतिपक्षका शीर्षस्थ नेताहरुसँग त उनको पारिवारिक जस्तै सम्बन्ध थियो। यो तहको सम्बन्ध सायदै अरु कुनै नेपाली राजनीतित्रको थियो, न निकट भविष्यमा हुने सम्भावना छ।

Details

Picture of मुस्कानका बाबुका दुःख- मसालेदार समाचार बनाउनेले हैरान बनाए (भिडियोसहित)

मुस्कानका बाबुका दुःख- मसालेदार समाचार बनाउनेले हैरान बनाए (भिडियोसहित)

उनी आफू निकै पीडामा भएको तर मिडियाले अनावश्यक मसला बनाएको भन्दै प्रश्न गरे, ‘के मिडियाको धर्म भनेको पीडितलाई पीडा दिनु हो? जुन कुरा मैलै भन्दै भनेको छैन, त्यो कुरालाई मुख्य समाचार बनाएर मिडियाले झनै दुःख दियो।’

Details

Picture of मृत्यु शैंयाबाट उठेका बडीबिल्डर सुकदेव कार्की

मृत्यु शैंयाबाट उठेका बडीबिल्डर सुकदेव कार्की

नयाँ बाइकको सवारीका लागि हेलमेटमा ‘गोप्रो’ फिट गरेका सुकदेव तीब्र गतिमा भाइसँगै गोठाटारको बाटोतर्फ हानिँदै गइरहेका थिए। भाई भिडियो खिच्न मस्त थिए। त्यति नै बेला मोटरसाइकल जिपसँग नमज्जाले ठोकियो। दुर्घटनाको सबै दृष्य क्यामरामा कैद भयो।

Details

Picture of सेनाका भगौडा र बिप्लवका लडाकुको लुटेरा समूह,  प्रहरीकै हतियार प्रयोग गरी प्रहरी बनेर चलाएको डकैती धन्दा (भिडियो सहित)

सेनाका भगौडा र बिप्लवका लडाकुको लुटेरा समूह,  प्रहरीकै हतियार प्रयोग गरी प्रहरी बनेर चलाएको डकैती धन्दा (भिडियो सहित)

प्रहरीको नियन्त्रणमा रहेका गोरखा अजिरकोट गाउँपालिका घर भएका ३८ वर्षीय कुशल अधिकारी सेनाका भगौडा हुन्। त्यस्तै गुल्मी इस्मा गाँउपालिका घर भएका ३० वर्षीय युवराज भण्डारी पनि सुरक्षाकर्मी नै हुन। उनी शसस्त्र प्रहरीका जवान हुन्।

Details

राजेन्द्र पराजुली
;
;