बिएल बिशेष

Display per page
Picture of अझै २० वर्ष लोक गीतमा स्वर भरिरहने रहर छ- बिमलराज क्षेत्री

अझै २० वर्ष लोक गीतमा स्वर भरिरहने रहर छ- बिमलराज क्षेत्री

‘सर्जकलाई आफ्नो सिर्जना सफलताको अपेक्षा नहुने कुरै भएन । तर अब छोटो समयका लागि चर्चा कमाउने गीतभन्दा पनि सधैँ सम्झनामा आइरहने गीत गाउनुछ’, ४० वर्षे क्षेत्रीले भने, ‘अझै २० वर्ष लोक गीतमा स्वर भरिरहने रहर छ।’

Details

Picture of यशोदाको संघर्षको कथाः सामान्य गृहणीदेखि सफल महिला उद्यमीसम्म (भिडियोसहित)

यशोदाको संघर्षको कथाः सामान्य गृहणीदेखि सफल महिला उद्यमीसम्म (भिडियोसहित)

‘सामान्य परिवार भए पनि घरमा खान लाउनको कमी थिएन। म श्रीमानको कमाईमा रमाउनुभन्दा पनि आफ्नै कमाईमा रमाउन चाहन्थे,’ उनले बिएल नेपाली सेवासँग कुरा गर्दै भनिन्,‘एक महिला भएर आफू पनि पुरूष सरह केही गर्न चाहन्थेँ। तर, कसरी गर्ने? बुहारी भएकोले सम्भव थिएन। यद्यपी म केही गरेरै छोड्छु भन्नेद मनमा दृढ विश्वास थियो।’

Details

Picture of डेउडा गाइकन सुख हुन्या नाई

डेउडा गाइकन सुख हुन्या नाई

मुर्मावासीका दुःख उस्तै छन्। आश्वासनमा बाँच्न खुब सिकाए नेताहरुले। हिजो आज पत्याउँदैनन् उनीहरु कसैका कुरा। र त भन्दैनन् सहज भावमा सोधेका कुरा पनि। आफूलाई दिक्क लागिरहेको बेला खिन्नता बढेको बेला जो सुकैले कुरा गर्न खोजे पनि कहाँ रमाउँछ र मन। हो, होइन भन्ने उत्तर दिनु शिवाय के नै हुन्छन् र बाँकी कुरा पनि। जति जोगी आए पनि कानै चिरेका भनेझैं। जति नेता आउछन् भोट माग्न मात्रै। जति पर्यटक आउँछन् अनुहारमा क्यामेराको लेन्स सोझ्याएर जान्छन्। मात्र प्रश्नका भारी बिसाएर जान्छन्। सदा कति देखाउनु र दुःख मात्रै।

Details

Picture of सुकुम्बासी बस्तीका कलिला बालिका जोगाउनै मुश्किल! (भिडियोसहित)

सुकुम्बासी बस्तीका कलिला बालिका जोगाउनै मुश्किल! (भिडियोसहित)

यहाँ विभिन्न उमेरका पुरूषहरू आउने जाने क्रम बाक्लिएको छ। उनीहरूले त्यहाँका बालिकालाई चकलेट, विस्कुट जस्ता खानेकुरा किनिदिने अनि प्रलोभनमा पारी यौन दुर्व्यवहार र बलात्कार गर्ने घटना हिजो आज सामान्य जस्तै भइसकेको छ।

Details

Picture of झनझन् शक्तिशाली बन्दै विप्लव  : पार्टीका सबै अधिकार आफ्नै हातमा

झनझन् शक्तिशाली बन्दै विप्लव : पार्टीका सबै अधिकार आफ्नै हातमा

विप्लव माओवादीका एक नेताले बिएल नेपालीसँग कुरा गर्दै भने, ‘पार्टीलाई अघि बढाउने हो र लक्ष्य पूरा गर्ने हो भने महासचिवको योजनामा चल्न जरूरी छ, त्यो कुराको आवश्यकता खड्केरै पार्टीले यसअघिको कदम चालेको हो, पार्टी हेडक्वार्टरले जारी गरेको निर्देशन पालना हुने क्रम जारी छ ।'

Details

Picture of सुरू भयो, सुदूरपश्चिमको सबैभन्दा ठूलो चाड ‘गौंरा पर्व’ (भिडियो स्टोरीसहित)

सुरू भयो, सुदूरपश्चिमको सबैभन्दा ठूलो चाड ‘गौंरा पर्व’ (भिडियो स्टोरीसहित)

यो पर्वले यहाँको भाषा, संस्कृतिलाई पहिचान दिलाउन ठूलो भूमिका खेलेको छ। महिलाहरू गौंरा पर्वको बेला निराहार रहेर पंच अन्न अथवा पंच बेरुडी भिजाएर गौरी–शंकर भगवानको पुजा गरेपछि मात्र ग्रहण गर्ने चलन छ। स्थानीय भाषामा यसलाई बेरुडा भनिन्छ।

Details

;
;