समाज

Display per page
Picture of त्रिवि जनप्रशासन विभागमा तालाबन्दी

त्रिवि जनप्रशासन विभागमा तालाबन्दी

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले अनुचित ढङ्गले जनप्रशासन केन्द्रीय विभागको विभागीय प्रमुख नियुक्त गरेको आरोप लगाउँदै त्यसको विरोधमा स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी सङ्घले विभागमा तालाबन्दी गरेको छ ।

Details

Picture of कस्तुरीको बीनासहित दुई भारतीय पक्राउ

कस्तुरीको बीनासहित दुई भारतीय पक्राउ

नेपालबाट भारतर्फ मङ्गलबार साँझ जाँदै गरेको बीआर३२वाई २६९५ नंको स्कुटीलाई शङ्का लागेर जाँच गर्दा कस्तुरीको बीना बरामद भएपछि सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बरियारपट्टीको टोलीले मोटरसाइकलमा सवार भारतको मधुवनी जिल्लाको पथरी निवासी २८ वर्षीय ओमकुमार ओम र २७ वर्षीय सत्यमकुमार सिंहलाई पक्राउ गरेको हो ।

Details

Picture of अविवाहित महिलाले पनि भत्ता पाउने !

अविवाहित महिलाले पनि भत्ता पाउने !

दिपायल सिलगढी नगरपालिकाले ५० वर्षसम्म विवाह नगरी बसेका अविवाहित एकल महिलालाई भत्ता दिने भएको छ । विवाह नगरी एकल जीवन बिताइरहेका नगरभित्रका महिलालाई नगरपालिकाले भत्ता दिने निर्णय गरेको हो ।

Details

Picture of सयपत्री कसरी पुग्छ तपाई हाम्रो घरसम्म (भिडियो)

सयपत्री कसरी पुग्छ तपाई हाम्रो घरसम्म (भिडियो)

खेतमा लहलह धानबाला। गाँउघरमा मखमली, सयपत्रीलगायतका फूल ढकमक्क फुलेसँगै हिन्दुहरूको दोस्रो महान पर्व तिहार आँउछ।गाँउदेखि शहरसम्म झिलीमिली बत्ती बल्न थाल्छन्। आफ्ना घर आँगन सिंगार्छन्। फूलको व्यापार शहर बजारमा अझै फस्टाउँछ।

Details

Picture of सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरण सुरु (भिडियोसहित)

सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरण सुरु (भिडियोसहित)

पुरातात्विक महत्व र पहिचान कायम हुने गरी सिंहदरबारको प्रबलीकरण सुरु गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

Details

Picture of ललितपुरमा सवारी  दुर्घटनामा परि दुई जनाको मृत्यु

ललितपुरमा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईका अनुसार गाडीले बसले ब्रेक लगाउँदा घिमिरे ढोकाबाट खसेका थिए । चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

Details

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज
;
;