फुटबल

Display per page
Picture of जर्मन बुण्डेस लिगा: बायर्नको फराकिलो जित, फिलिप काउटिन्हो फेरि चम्किए

जर्मन बुण्डेस लिगा: बायर्नको फराकिलो जित, फिलिप काउटिन्हो फेरि चम्किए

जर्मन बुण्डेस लिगामा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ । शनिबार भएको खेलमा म्युनिखले कोलोगेनलाई ४–०ले पराजित गरेको हो । बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले २ तथा फिलिप काउटिन्हो र इभान पेरेसिसले एक–एक गोल गरेका थिए ।

Details

Picture of यू–१८ साफ च्याम्पियनसिप: नेपालले आज  समूह चरणको अन्तिम खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दै

यू–१८ साफ च्याम्पियनसिप: नेपालले आज समूह चरणको अन्तिम खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दै

यू–१८ साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।हलचोकस्थित एपीएफको खेल मैदानमा आज (आइतबार) हुने दिउँसो तीन बजे सुरु हुनेछ ।

Details

Picture of ला लिगाको बलियो टोली बार्सिलोना पराजित

ला लिगाको बलियो टोली बार्सिलोना पराजित

ला लिगा फुटबलको बलियो टोली बार्सिलोना पराजित भएको छ । शनिबार राति भएको खेलमा यसै सिजनमा बढुवा भएर ला लिगामा आएको टोली ग्रानाडासँग बार्सिलोना २–० ले पराजित भएको हो ।

Details

Picture of प्रिमियर लिग: सिटीद्वारा वार्टफोर्डमाथि  गोलको वर्षा, सिल्भाले गरे ह्याट्रिक

प्रिमियर लिग: सिटीद्वारा वार्टफोर्डमाथि गोलको वर्षा, सिल्भाले गरे ह्याट्रिक

इङ्लिस प्रिमियर लिग फुटबलको बलियो टोली म्यानचेस्टर सिटीले वार्टफोर्ड माथि गोलको बर्षा गरेको छ । शनिबार भएको खेलमा वार्टफोर्डलाई ८–० को विशाल अन्तरले पराजित गरेको हो। सिटीको जितमा बर्नार्डो सिल्भाले ह्याट्रिक गरे। उनले खेलको १५, ४८ र ६० औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका हुन्।

Details

Picture of प्रिमियर लिगः टोट्टनहामलाई लेस्टरको झट्का, म्यानचेस्टर सिटी तालिकाको दोस्रो स्थानमा

प्रिमियर लिगः टोट्टनहामलाई लेस्टरको झट्का, म्यानचेस्टर सिटी तालिकाको दोस्रो स्थानमा

इङ्लिस प्रिमियर लिग फुटबलको बलियो टोली टोट्टनहामलाई लेस्टर सिटीको झट्का लागेको छ । लेस्टरका घरेलु मैदानमा शनिबार बेलुका भएको खेलमा लेस्टरले टोट्टनहामलाइ २–१ गोलले हराएको हो ।

Details

Picture of साफ यू–१८ च्याम्पियनसिप: पहिलो खेलमै माल्दिभ्ससँग आयोजक नेपाल बराबरीमा रोकियो

साफ यू–१८ च्याम्पियनसिप: पहिलो खेलमै माल्दिभ्ससँग आयोजक नेपाल बराबरीमा रोकियो

खेलको १३ औं मिनेटमा रोशन दोङले फल गरेपछि पाएको पेनाल्टीलाई माल्दिभ्सका कप्तान हसन नजिबले गोल गरेका थिए। त्यसअघि खेलको तेस्रो मिनेटमा नेपालका मनिष डाँगीले गोल गरे पनि रेफ्रीले अफसाइड दिएका थिए।

Details

सबिना श्रेष्ठ र समिक्षा अधिकारी
टपेन्द्र कार्की
;
;