घुमफिर

Display per page
Picture of १८ हजारभन्दा बढी पर्यटकद्वारा कोशीटप्पुको अवलोकन

१८ हजारभन्दा बढी पर्यटकद्वारा कोशीटप्पुको अवलोकन

गत आर्थिक वर्षमा आरक्षमा १८ हजार ३८५ नेपाली, ३६ सार्क मुलुकका र ३५२ विदेशी गरी कूल १८ हजार ७७३ पर्यटकले आरक्षको अवलोकन गरेको उनले जानकारी दिए।

Details

Picture of पूर्वाधार विकास विना पर्यटनको विकास असम्भवःमुख्यमन्त्री शाही

पूर्वाधार विकास विना पर्यटनको विकास असम्भवःमुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारले प्रदेश मातहत जिल्लाहरुमा गरिने महोत्सवलाई निरुत्साही गर्दै लाने नीति अंगिकार गरेको छ। लाखौं खर्च गरेर एक दुई दिन तामझाम गरेर पर्यटन विकास नहुने मन्त्री शाहीले बताए। महोत्सव नगरेर यसमा गरिने लाखौं रकम सडक विद्युत र शिक्षाको विकासमा खर्च गर्न र अपुग भए प्रदेश सरकारसँग माग्न प्रतिनिधि मण्डललाई सुझाए।

Details

Picture of पुस्तकमा कर्णाली प्रदेशका प्रमुख गन्तब्यहरू

पुस्तकमा कर्णाली प्रदेशका प्रमुख गन्तब्यहरू

इकोनोमिक रिफर्म मिडिया प्रालिले भू तथा जलाधार व्यवस्थापन कार्यालय, कर्णाली प्रदेश सुर्खेतको सहकार्यमा भरतबन्धु थापाको लेखन तथा तस्वीर समावेश गरेर ‘गन्तव्य कर्णाली’ किताब प्रकाशन गरेको हो।

Details

Picture of पर्यटन प्रवर्धनका लागि क्यानोनिङ महोत्सव

पर्यटन प्रवर्धनका लागि क्यानोनिङ महोत्सव

पर्यटकीय सम्भावना भए पनि ओझेलमा परेकाले पर्यटन प्रवद्र्धनका लागि प्रथम क्यानोनिङ महोत्सव २०७६ गरिने भएको छ। डुम्रे बेँसीशहर सडकखण्डस्थित बेँसीशहर नगरपालिका–१ दलालमा रहेको गाईखुरे झरनामा यही भदौ ६ र ७ गते सो महोत्सव गरिने भएको हो।

Details

Picture of कर्णालीमा पर्यटकको आगमन वृद्धि गर्न हवाई भाडादर घटाइने

कर्णालीमा पर्यटकको आगमन वृद्धि गर्न हवाई भाडादर घटाइने

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णालीमा पर्यटकको आगमन बृद्धि गर्न हवाई टिकटको भाडादर घटाइने बताएका छन्।

Details

Picture of ट्रेकिङ गाइडहरूलाई किटोनको प्राथमिक उपचार र उद्धार सम्बन्धी तालिम

ट्रेकिङ गाइडहरूलाई किटोनको प्राथमिक उपचार र उद्धार सम्बन्धी तालिम

कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर एशोसियसन अफ नेपालले (किटोन) का सदस्य ट्रेकिङ कम्पनीमा कार्यरत गाइडहरूलाई प्राथमिक उपचार र उद्धार सम्बन्धी तालिम दिएको छ।

Details

;
;