प्रविधि

Display per page
Picture of आईफोनप्रेमीका लागि खुशीको खबर, आउँदैछ ३ क्यामरा भएको आईफोन

आईफोनप्रेमीका लागि खुशीको खबर, आउँदैछ ३ क्यामरा भएको आईफोन

आखिर सबै ब्राण्डमै त छ- एप्पल ब्राण्डप्रेमीका लागि यो वर्ष आईफोन खास भएर आउँदैछ अर्थात् आईफोन ११ तीन क्यामराका साथ आउँदैछ ।

Details

Picture of एक मिनेटमा के हुन्छ ?

एक मिनेटमा के हुन्छ ?

एक मिनेटमा के हुन्छ भन्दा पनि के हुदैन भन्ने जमाना पो आयो त ।

Details

Picture of मिनी आईफोन हुँदैछ- आईफोन १२

मिनी आईफोन हुँदैछ- आईफोन १२

चिटिक्क परेको सानो आईफोन मन पराउँनेहरूका लागि खुशीको खबर आएको छ। एप्पले सन् २०२० देखि सानो आकारको आइफोन १२ बजारमा ल्याउँने भएको छ।

Details

Picture of अनलाइन रेडियो के हो, कसरी सञ्चालन गर्ने ?

अनलाइन रेडियो के हो, कसरी सञ्चालन गर्ने ?

इन्टरनेट सञ्जालले विश्वलाई एउटा सानो गाउँ अर्थात् ग्लोबल भिलेज बनाइसकेको छ। तर, यसो गर्नु भौगोलिक रूपमा सम्भव छैन, भर्चुअल संसारमा मात्र हो।यही भर्चुअल संसारमा चलिरहेको इन्टरनेट रेडियो हो- अनलाइन रेडियो। नेपाली डायस्पोरा बढ्ने क्रमसँगै नेपाली भाषामा नेट रेडियो चलाउँने क्रम पनि जारी छ।यो राम्रो स्वर भएका, विषयवस्तुको ज्ञान भएका र केही गर्न चाहने मन भएका जो कोहीले पनि सजिलै चलाउँन सक्छन्।

Details

Picture of काठमाडौँ उपत्यकामा मेट्रो रेलको अध्ययन हुँदै

काठमाडौँ उपत्यकामा मेट्रो रेलको अध्ययन हुँदै

काठमाडौँ उपत्यकामा मेट्रो रेलको अध्ययन हुँदै

Details

Picture of जर्मनीद्वारा फाइभ–जी नेटवर्कको फ्रिक्वेन्सी लिलामी

जर्मनीद्वारा फाइभ–जी नेटवर्कको फ्रिक्वेन्सी लिलामी

सरकारी अधिकारीहरुले उक्त फ्रिक्वेन्सी खरिदमा राखेका शर्तहरु तथा चीनको हुवावे कम्पनीले उपकरण आपूर्ति गर्न पाउने वा नपाउने भन्ने बारेमा स्पष्ट नपारेको भन्दै कम्पनीहरुले विवाद खडा गरेका छन् ।

Details

राजेन्द्र पराजुली
;
;