प्रविधि

Display per page
Picture of दुर्गममा नेपाल टेलिकमको सेवा

दुर्गममा नेपाल टेलिकमको सेवा

भौगोलिकरूपमा विकट र विद्युत् सेवा नभएका कारणले मोबाइल फोन सेवाबाट बञ्चित स्थानीयवासीलाई सहज भएको हो।

Details

Picture of २९ दिनपछि चन्द्रयान–२ मंगलग्रहको कक्षमा प्रवेश

२९ दिनपछि चन्द्रयान–२ मंगलग्रहको कक्षमा प्रवेश

बैज्ञानिकका अनुसार चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेसम्म मानव निर्मित यान अवतरण गरेको छैन।

Details

Picture of महाविर पुनद्वारा कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार नलिने घोषणा

महाविर पुनद्वारा कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार नलिने घोषणा

विज्ञान तथा प्रविधि अभियन्ता महावीर पुनले अब आफूलाई कुनै पनि पुरस्कार नदिन आग्रह गरेका छन्। चौथो आइसीटी अवार्डको पायनियर विधाको अवार्ड लिएपछि सम्बोधन गरेदै उनले अबदेखि आफूलाई कुनै पनि पुरस्कार र सम्मान नदिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थालाई आग्रह गरेका हुन्।

Details

Picture of रंगेली बजारमा सिसि क्यामेरा जडान, निगरानीकाे जिम्मा नगरपालिकालाई

रंगेली बजारमा सिसि क्यामेरा जडान, निगरानीकाे जिम्मा नगरपालिकालाई

नगरपालिकाले रंगेली बिराटनगर सडक खन्डअन्तर्गत रंगेली प्रवेश गर्ने मुख्य नाका र मुख्य बजारका ६ स्थानमा सिसि क्यामेरा जडान गरेको हाे। नगरपालिकाले करिव १७ लाखको लागतमा सिसि क्यामरा जडान गरेको छ। रंगेलीकाे मुख्य बजार तित्री टाेल जाने बाटाे, बसपार्क, छोटी भन्सार, भोटुवाबु चौक र नगरपालिका अगाडी सिसि क्यामेरा जडान गरेको छ।

Details

Picture of २३ दिन पृथ्वी कक्षमा बसेर चन्द्रयान–२ चन्द्रमा तर्फ लाग्यो

२३ दिन पृथ्वी कक्षमा बसेर चन्द्रयान–२ चन्द्रमा तर्फ लाग्यो

पृथ्वीदेखि चन्द्रमा सम्मको दुरी ३ लाख ८४ हजार किलोमिटर छ। इसरोका अनुसार पृथ्वीको कक्ष छोडेपछि यानको इन्जिन १२ सय ३ सेकेन्डसम्म चालु रहने छ।

Details

Picture of इन्टरनेट कुलतले युवाहरूमै  देखिन थाल्यो मेरुदण्ड खिइने जटिल रोग

इन्टरनेट कुलतले युवाहरूमै देखिन थाल्यो मेरुदण्ड खिइने जटिल रोग

बढ्दो इन्टरनेट कुलतले युवाहरूमा मेरुदण्ड खिइने जटिल प्रकृतिको रोग देखापर्न थालेको छ । प्राय: ५५ वर्षमाथिका पुरुषमा देखापर्ने रोग युवा उमेरमै देखेर चिकित्सकहरू नै अचम्ममा परेका छन् ।

Details

;
;