खेल

Display per page
Picture of च्याम्पियन्स लिग:रियलको पहिलो जित

च्याम्पियन्स लिग:रियलको पहिलो जित

बुधबार बिहान भएको खेलमा रियलले टर्किस क्लब गलातासारेमाथि १–० को जित निकालेको हो ।रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा पहिलो जित निकालेको छ ।

Details

Picture of एटलान्टाविरुद्ध सिटीको शानदार जित,स्टर्लिङले गरे  ह्याट्रिक

एटलान्टाविरुद्ध सिटीको शानदार जित,स्टर्लिङले गरे ह्याट्रिक

बुधबार बिहान भएको खेलमा सिटीले एटलान्टालाई ५–१ गोल अन्तरले हराउँदै जित हात पारेको हो ।सिटीको जितमा रहिम स्टर्लिङले ह्याट्रिक गरे। यता सर्जियो अग्युरोले दुई गोल गरे ।

Details

Picture of ड्याबाला चम्किदाँ युभेन्ट्सले मस्कोलाई हरायो

ड्याबाला चम्किदाँ युभेन्ट्सले मस्कोलाई हरायो

घरेलु मैदानमा युभेन्ट्सले लोकोमोटिव मस्कोलाई २–१ गोल अन्तरले हराएको हो ।खेलमा अग्रता पाहुना टोलीले अलेक्सी मिरान्चुकको गोलबाट लिएको थियो । उनले ३० औ मिनेटमा रसियन क्लबलाई अगाडी बढाएका थिए ।

Details

Picture of च्याम्पियन्स लिग: पीएसजीको  शानदार जित,एम्बाप्पेले गरे ह्याट्रिक

च्याम्पियन्स लिग: पीएसजीको शानदार जित,एम्बाप्पेले गरे ह्याट्रिक

बुधबार बिहान भएको खेलमा पीएसजीले बेल्जियमको क्लब ब्रुगिसलाई ५–० गोल अन्तरले हराएको हो । पीएसजीको जितमा केलियन एम्बाप्पेले तीन र ईकार्डीले दुई गोल गरे ।

Details

Picture of थाइल्याण्डसँग नेपाली महिला भलिबल टिमको पहिलो हार

थाइल्याण्डसँग नेपाली महिला भलिबल टिमको पहिलो हार

थाइल्याण्डको बैंककमा भएको खेलमा नेपाली महिला टिम थाइल्याण्डको यू–२३ टिमसँग तीन(शून्यको सोझो सेटमा पराजित भयो ।नेपाल २५–१८, २६–२४, २५–२५ को सेटमा पराजित भएको हो ।

Details

Picture of काठमाडौं महिला च्याम्पियन्स लिग क्रिकेटको फाइनलमा

काठमाडौं महिला च्याम्पियन्स लिग क्रिकेटको फाइनलमा

सोमबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको इलिमिनेटर खेलमा काठमाडौंले विराटनगर टाइटन्सलाई ९ विकेटले पराजित गर्दै फाइनलमा चितवन राइनोजसँगको भेट पक्का गरेको हो ।

Details

रामकृष्ण अधिकारी
गनी अन्सारी/ बीबीसी न्यूज नेपाली
नारायण अर्याल / लोकान्तर
सन्तोष न्यौपाने /नेपालन्यूज
;
;