कला

Display per page
Picture of जेम्स बोन्डको अन्तिम सिनेमा 'नो टाइम टु डाइ'को यस्तो छ ट्रेलर

जेम्स बोन्डको अन्तिम सिनेमा 'नो टाइम टु डाइ'को यस्तो छ ट्रेलर

सिनेमामा ड्यानियल क्रेग पाँचौं पटक जेम्स बोन्ड बनेका छन्। सिनेमामा क्रेगका अलावा रामी मलेक, जेफ्रे राइट, रालफ फेनिस तथा नाओमी ह्यारिसको अभिनय रहेको छ।

Details

Picture of सौगात र नम्रताको ‘माछा माछा’को प्रिमियर

सौगात र नम्रताको ‘माछा माछा’को प्रिमियर

भोली शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘माछा माछा’को प्रिमियर काठमाडौंको वीग मुभिजमा गरिएको छ। बुधबार बेलुकी चलचित्रका कलाकार, पत्रकार र दर्शकको उपस्थितीमा यो चलचित्रको प्रिमियर गरिएको हो।

Details

Picture of 'सेल्फी किङ'को टिजर सार्वजनिक,विपिनलाई स्टारडमको घमन्ड

'सेल्फी किङ'को टिजर सार्वजनिक,विपिनलाई स्टारडमको घमन्ड

अभिनेता विपिन कार्की अभिनित फिल्म ‘सेल्फी किङ’को अफिसियल टिजर सार्वजनिक भएको छ। पोस्टर हलिउड फिल्म जोकरसँग मिलेको भन्दै विवादमा तानिएको फिल्म सेल्फी किङ’मा विपिन कार्कीको कमेडी गेटअप छ।

Details

Picture of नेपाली एथलेटिक्समा राजनीति बढी भयोः ओलम्पियन धावक भक्तबहादुर (भिडियो)

नेपाली एथलेटिक्समा राजनीति बढी भयोः ओलम्पियन धावक भक्तबहादुर (भिडियो)

सन्तोषीले मंगलबार १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन। सन् १९७२ को म्युनिख ओलम्पिकमा २ घण्टा ३६ मिनेटमा दौड पुरा गरेका भक्तबहादुरले केही खेलाडीलाई छोडेर नेपालको प्रदर्शन सन्तोषजनक हुन नसकेको प्रतिक्रिया दिए।

Details

Picture of इन्स्टाग्राममा ऋतिककाे यस्तो भावुक पोष्ट-  ‘साँच्चै... हामी कति कमजोर छौं’

इन्स्टाग्राममा ऋतिककाे यस्तो भावुक पोष्ट- ‘साँच्चै... हामी कति कमजोर छौं’

उनले लेखेका छन्, ‘मेरो मुटुको आकार। साँच्चै...................हामी सबै कति कमजोर छौं। हामीले जीवनको आधा समय यत्तिकै खर्च नगरिकनै हरेक समय सबैलाई प्रेम गर्ने कोसिस गर्न सकिएको भए। हामी कति सजिलै बिर्सन्छौं कि हामी सबै एकै हौं र प्रेमका लागि बनेका छौं।’

Details

Picture of गढीमाईलाई विश्वसम्पदा सूचीमा राख्न माग

गढीमाईलाई विश्वसम्पदा सूचीमा राख्न माग

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नं २ कमिटीका अध्यक्ष प्रभु साहले बाराको गढीमाईलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्वसम्पदा सूचीमा समावेश गर्न आग्रह गरेका छन्।

Details

कुमार लुइँटेल
शिलापत्र संवाददाता/शिलापत्र
;
;