एसिया

Display per page
Picture of भारतीय सर्वोच्च अदालतले भन्यो– सूचनाको हक लागू गर्नु

भारतीय सर्वोच्च अदालतले भन्यो– सूचनाको हक लागू गर्नु

सर्वोच्च अदालत र मुख्यन्यायाधीशको सचिवालयले सूचनाको हक बमोजिम माग गरिएका विवरण उपलब्ध गराउने फैसलालाई ऐतिहासिक फैसला मानिएको छ। संवैधानिक इजलासले सूचनाको हक अन्तरगत माग गरिएका सूचना उपलब्ध गराउनुपर्ने सार्वजनिक निकाय अन्तरगत पर्ने फैसला सुनाएपछि यसको चौतफी प्रंशसा गरिएको हो।

Details

Picture of दिल्लीको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषित कणहरु भेटियो

दिल्लीको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषित कणहरु भेटियो

प्राप्त जानकारीअुनसार बुधबार यहाँको वायु प्रदुषणको मात्रा अघिल्ला दिनहरुका तुलनामा बढेको र हावाको प्रदुषण मापन गर्ने मापदण्ड एयर क्वालिटी इन्डेक्स, एक्युआई बढेर ५०० पुगेको बताइएको छ।

Details

Picture of भारतको महाराष्ट्रमा राष्ट्रपति शासन लागू

भारतको महाराष्ट्रमा राष्ट्रपति शासन लागू

महाराष्ट्रको राजनीतिमा नयाँ अध्याय सुरु भएको छ। भारतीय राष्ट्रपति रामनाथ कोविन्दले मन्त्रिपरिषद् बैठकको प्रस्तावलाई स्वीकृति गरेपछि महाराष्ट्रमा राष्ट्रपति शासन लागू भएको छ।

Details

Picture of राष्ट्रपति शासनका लागि राज्यपालको सिफरिस

राष्ट्रपति शासनका लागि राज्यपालको सिफरिस

यता शिव सेनाले भने राष्ट्रपति शासनका लगाउने निर्णयका विरुद्ध अदालतमा जाने निर्णय गरेको छ। महाराष्ट्रका वरिष्ठ अधिवक्ता कपिल सिब्बलसँग यस बिषयमा शिव सेना पक्षले छलफल गरेको स्रोतको दाबी छ।

Details

Picture of इजरायली आक्रमणमा प्यालेष्टिनी जिहादी कमाण्डरको मृत्यु

इजरायली आक्रमणमा प्यालेष्टिनी जिहादी कमाण्डरको मृत्यु

इजरायलको सेनाले प्यालेष्टिनी इस्लामिक जिहादी लडाकू समूहका नेताको घरमा मङ्गलबार बिहानै गरेको कारबाहीमा उक्त समूहका कमाण्डर बहा अबु अल–अताको मृत्यु भएको छ । घटनामा दुई व्यक्ति मारिएका र उनीहरू अबु अल–अता र उनकी पत्नी रहेको इजरायली सेना र स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्। गाजा क्षेत्रका स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा दुई व्यक्तिको मृत्यु भएको बताए पनि उनीहरूको नाम सार्वजनिक गरेको छैन।

Details

Picture of कुटनैतिक पहल गर्न  प्रधानमन्त्री ओलीलाई मूल प्रवाहको माग

कुटनैतिक पहल गर्न प्रधानमन्त्री ओलीलाई मूल प्रवाहको माग

केहिदिन पहिले भारत सरकारले प्रकाशन गरेको नयाँ राजनीतिक नक्सामा नेपालको भूमि कालापानी,लिम्पीयाधुरा र लिपुलेकलाई भारतीय नक्सामा राखेको प्रति विरोध प्रकट गर्दै नेपाल सरकारको ध्यानाकर्षणका लागि पत्र बुझाइएको समाजका केन्द्रीय सचिव ठाकुर खनालले जानकारी दिए।

Details

सबिना श्रेष्ठ र समिक्षा अधिकारी
टपेन्द्र कार्की
;
;