अर्थ

Display per page
Picture of सयपत्रीको माला घरसम्म पुर्‍याउनेका कथा (भिडियो)

सयपत्री कसरी पुग्छ तपाई हाम्रो घरसम्म (भिडियो)

खेतमा लहलह धानबाला। गाँउघरमा मखमली, सयपत्रीलगायतका फूल ढकमक्क फुलेसँगै हिन्दुहरूको दोस्रो महान पर्व तिहार आँउछ।गाँउदेखि शहरसम्म झिलीमिली बत्ती बल्न थाल्छन्। आफ्ना घर आँगन सिंगार्छन्। फूलको व्यापार शहर बजारमा अझै फस्टाउँछ।

Details

Picture of झिनो अङ्कले बढ्यो नेप्से

झिनो अङ्कले बढ्यो नेप्से

कारोबार रकम सोमबारकै हाराहारीमा रहेको छ । कूल १५५ कम्पनीको ६ लाख ४५ हजार ४५३ कित्ता शेयर रु १६ करोड ५२ लाख ९६ हजार पाँच बराबरको कारोबार भएका छन् । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये छ उपसमूहको शेयर बढेको छ भने पाँच उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ४.४५, विकास बैंक १.६२, जलविद्युत् १.३७, उत्पादन ९.४५, लघुवित्त १.२७, जीवन बीमा १९.०६ विन्दुले बढेको छ ।

Details

Picture of माटोको भाडा बनाउन भ्याइनभ्याई

माटोको भाडा बनाउन भ्याइनभ्याई

एक बिहानैदेखि अबेर रातीसम्म माटोको भाडा बनाउने काममा व्यस्त छन्, उनीहरु । उनीहरु सबैको उद्देश्य एउटै छ, चाडपर्वका बेला सबैलाई माटोको भाडा सहजरुपमा पु¥याउने । सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायतका स्थानका कुम्भकार समुदायले चाडपर्वलाई सहज बनाउने उद्देश्यले माटोको भाडा बनाउने काममा व्यस्त बनेको स्थानीय श्रीप्रसाद पण्डितले बताए ।

Details

Picture of एक फलफूलको बोट: रु दशको नोट !

एक फलफूलको बोट: रु दशको नोट !

गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न “एक फलफूलको बोट रु दशको नोट” कार्यक्रम ल्याइएको बताइन्। अध्यक्ष गुरुङले भने, “इच्छाकामनाको भूगोलमा फलफूल खेतीको राम्रो सम्भवना छ, किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न एक फलफूलको बोट रु दशको नोट कार्यक्रम ल्याएका छौँ ।”

Details

Picture of सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार छापावाल सुनको मूल्य रु २०० ले घटेर ७० हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Details

Picture of नेपाल-बंगलादेश प्राविधिक समितिको चौथो बैठक काठमाडौंमा सुरु,सात एजेण्डाका १४ बुँदामा छलफल हुने

नेपाल-बंगलादेश प्राविधिक समितिको चौथो बैठक काठमाडौंमा सुरु,सात एजेण्डाका १४ बुँदामा छलफल हुने

नेपालले बंगलादेशसँग सात एजेण्डाका १४ बुँदामा छलफल गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश भट्टराईले जानकारी दिए ।उनका अनुसार तेस्रो बैठकको प्रगति समिक्षा गर्दै नेपाल–बंगलादेश मालबाहक कार्गो सञ्चालनको मोडालिटीबारे छलफल हुनेछ ।

Details

रामकृष्ण अधिकारी
गनी अन्सारी/ बीबीसी न्यूज नेपाली
नारायण अर्याल / लोकान्तर
सन्तोष न्यौपाने /नेपालन्यूज
;
;