अमेरिका

Display per page
Picture of बयानकर्ताले भने,  'ट्रम्पले दबाब दिएकै हुन्'

बयानकर्ताले भने, 'ट्रम्पले दबाब दिएकै हुन्'

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई महाभियोग लगाउन भैरहेको संसदीय सुनुवाइको आज अमेरिकी टेलिभजनहरूले प्रत्यक्ष प्रसारण गरेका छन्। प्रमुख टेलिभिजन च्यानलहरूले आज युक्रेनका लागि राजदूत बिल टेलर र अमेरिकी उपसहायक विदेशमन्त्री जर्ज केन्टसँग लिइएको बयानको प्रत्यक्ष प्रसारण गरेका हुन् ।

Details

Picture of कठ्याङ्ग्रिदैछ अमेरिका, बन्दैछन् चिसोका कीर्तिमान

कठ्याङ्ग्रिदैछ अमेरिका, बन्दैछन् चिसोका कीर्तिमान

अमेरिकामा हिउँद सुरू हुन अझै ३८ दिन बाँकि छ।तर, मौसमी पारो भने यति धेरै घटेको छ कि नोभेम्बरमै मध्यहिृउँदजस्तो चिसोको अनुभूति मात्र भएको छैन, गिर्दो तापक्रमका अनेक कीर्तिमान पनि बनिरहेका छन्।नोभेम्बरमै परेको हिउँमा सवारी साधन चिप्लिएर भएका सडक दुर्घटनामा चारजनाको ज्यान गैसकेको छ।

Details

Picture of अमेरिकी इतिहासमै यस्तो तेस्रो दिन : राष्ट्रपतिविरूद्ध महाअभियोग प्रत्यक्ष प्रसारण

अमेरिकी इतिहासमै यस्तो तेस्रो दिन : राष्ट्रपतिविरूद्ध महाअभियोग प्रत्यक्ष प्रसारण

आज बुधबार नोभेम्बर १३, २०१९- अमेरिकाको इतिहासमै तेस्रोपटक आएको एक ऐेतिहासिक दिन हो। अबको केही घण्टापछि स्थानीय समयअनुसार विहान १० बजे अमेरिकी राष्ट्रपति ट्रम्पविरूद्ध महाअभियोग छानविनबारेको संसदीय सुनुवाईको अमेरिकी टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्दैछन्। यसअघि राष्ट्रपति निक्सन र क्लिन्टनविरुद्ध महाअभियोग छानविन संसदीय सुनवाइको प्रत्यक्ष प्रसारण गरिएको थियो।

Details

Picture of पेरुमा सडक दुर्घटना, १९ जनाको मृत्यु

पेरुमा सडक दुर्घटना, १९ जनाको मृत्यु

पेरु प्रहरीका अनुसार उक्त बस पहाडी राजमार्गको सडकबाट करिब ३०० मिटर तल नदीमा खसेको थियो। उक्त बस राजधानी लिमाबाट उत्तरतर्फ करिब ५५७ किलोमिटर टाढा त्रुजिलो शहर नजिक भएको हो।

Details

Picture of अमेरिकी  पूर्वराष्ट्रपति कार्टर अस्पताल भर्ना

अमेरिकी पूर्वराष्ट्रपति कार्टर अस्पताल भर्ना

इमोरी युनिभर्सिटी अस्पतालमा लगिएका कार्टरलाई नशा फुटेर रक्तस्राब भएकोे चिकित्सकहरुले जनाएका छन् ।पूर्व राष्ट्रपतिहरूमध्ये सवैभन्दा जेष्ठ ९५ बर्षीय पूर्व राष्ट्रपति कार्टरलाई सोमबार बेलुकातिर भर्ना गरिएको कार्टर सेन्टरले जनाएको छ ।

Details

Picture of मेक्सिकोले मोरालेसलाई राजनीतिक शरण दिने

मेक्सिकोले मोरालेसलाई राजनीतिक शरण दिने

मेक्सिकोको विदेश मन्त्रालयले हालै बोलिभियाको राष्ट्रपतिबाट राजिनामाको घोषणा गरेका इभो मोरालेसलाई राजनीतिक शरणार्थीको रूपमा स्वीकार गर्ने जानकारी गराएको छ।विदेशमन्त्री मार्सेलो एब्राडले पत्रकार सम्मेलनमार्फत मोरालेसलाई शरण दिइने कुरा सार्वजनिक गरेका हुन्।

Details

सबिना श्रेष्ठ र समिक्षा अधिकारी
टपेन्द्र कार्की
;
;