अफ्रीका

Display per page
Picture of सोमालियामा १३ जना अल–शबाबका लडाकू मारिए

सोमालियामा १३ जना अल–शबाबका लडाकू मारिए

जुब्बाल्यान्डमा तैनाथ सेनाका प्रवक्ता अब्दी नुर इब्राहिम हुस्सेनले दक्षिणी सोमालियाको जमामे नगर आसपासका क्षेत्रमा अल–शबाब विरुद्ध सुरक्षाफौजले भिषण कारबाही गरेको जानकारी दिनुभयो । उनले विद्रोहीतर्फ अरु क्षति भएको बताउँदै नगर क्षेत्रमा अखडा बनाएर बसेका उनीहरुलाई अन्यत्र धपाएको दाबी गरे ।

Details

Picture of जिम्बाबेका पूर्व राष्ट्रपति मुगाबेको निधन

जिम्बाबेका पूर्व राष्ट्रपति मुगाबेको निधन

जिम्बाबेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको निधन भएको छ। जिम्बाबेको स्वतन्त्रतापछि प्रथम प्रधानमन्त्री निवार्चित मुगावेको शुक्रबार बिहान ९५ वर्षको उमेरमा निधन भएको हो।

Details

Picture of क्यामरुनका सेना मध्यअफ्रिकी गणतन्त्र पठाइए

क्यामरुनका सेना मध्यअफ्रिकी गणतन्त्र पठाइए

मुलुक क्यामरुनले युद्धग्रस्त मध्यअफ्रिकी गणतन्त्र सिएआरमा राष्ट्रसंघीय शान्ति सैनिकको रुपमा छैटौं सैन्यदल पठाएको छ। स्थानीय नागरिकको सुरक्षाका लागि ती सैनिक पठाइएका हुन्।

Details

Picture of “भर्चुअल” मुद्रा प्रयोग नगर्न राष्ट्र बैंकको आग्रह

“भर्चुअल” मुद्रा प्रयोग नगर्न राष्ट्र बैंकको आग्रह

मध्य अफ्रिकी मुलुक बुरुन्डीको केन्द्रीय बैंकले नागरिकलाई भर्चुअल मुद्रा प्रयोग नगर्न चेतावनी दिएको छ। बैंकले यस्तो मुद्राको कारोबार अवैध हुने भन्दै कारोबार नगर्न सुझाएको छ।

Details

Picture of केन्यामा लागूऔषध कारोबारको अभियोगमा गिरफ्तार नेपाली रिहा

केन्यामा लागूऔषध कारोबारको अभियोगमा गिरफ्तार नेपाली रिहा

केन्यामा लागूऔषध कारोबारको निम्ति कुख्यात भारतीय मूलका ब्यापारी अलि पुन्जानीको घरबाट गिरफ्तार नेपाली युवती सुस्मिता कार्की रिहा भएकी छिन् । सुस्मिताले आफूलाई भारतीय अभिनेत्री किम शर्माका पूर्वपति पुन्जानीकी श्रीमती भएको बताएकी छिन् ।

Details

Picture of ११ लडाकु मारेको बदलामा मलामी गएका ६५ जनालाई गोलीहानी हत्या

११ लडाकु मारेको बदलामा मलामी गएका ६५ जनालाई गोलीहानी हत्या

दुई साताअघि स्थानीयद्धारा आफ्ना ११ लडाकु मारेको बदालामा नाईजेरियामा बोको हरामले मलामी गएका ६५ जनाको हत्या गरेको छ।

Details

नयाँ पत्रिका
काठमाडौं प्रेस
महेश क्षितिज
राजेन्द्र पराजुली
;
;