रवि लामिछानेलाई प्रहरी हिरासतमै भेटेर महानिरीक्षक खनालले भने- हिरासत सुरक्षित ठाउँ हो

बिएल समाज

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई भेटेका छन्। शुक्रबार चितवन जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई खनालले भेटेका हुन्।

राजधानीमा गौराको रौनक तस्बिरहरू

सुदुरपश्चिम प्रदेशलगाएतका क्षेत्रमा मनाईने गौरापर्व काठमाडौं उपत्यकामा पनि विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाइएको छ। शुक्रबार टुँडिखेलमा काठमाडौंमा बस्दै आएका त्यस क्षेत्रका बासिन्दाहरुले गौरापर्व मनाएका हुन् । भाद्र शुक्ल अष्टमीका दिन मनाइने गौरा पर्वलाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा मान्ने गरेका छन् ।

अझै २० वर्ष लोक गीतमा स्वर भरिरहने रहर छ- बिमलराज क्षेत्री

‘सर्जकलाई आफ्नो सिर्जना सफलताको अपेक्षा नहुने कुरै भएन । तर अब छोटो समयका लागि चर्चा कमाउने गीतभन्दा पनि सधैँ सम्झनामा आइरहने गीत गाउनुछ’, ४० वर्षे क्षेत्रीले भने, ‘अझै २० वर्ष लोक गीतमा स्वर भरिरहने रहर छ।’

यशोदाको संघर्षको कथाः सामान्य गृहणीदेखि सफल महिला उद्यमीसम्म (भिडियोसहित)

‘सामान्य परिवार भए पनि घरमा खान लाउनको कमी थिएन। म श्रीमानको कमाईमा रमाउनुभन्दा पनि आफ्नै कमाईमा रमाउन चाहन्थे,’ उनले बिएल नेपाली सेवासँग कुरा गर्दै भनिन्,‘एक महिला भएर आफू पनि पुरूष सरह केही गर्न चाहन्थेँ। तर, कसरी गर्ने? बुहारी भएकोले सम्भव थिएन। यद्यपी म केही गरेरै छोड्छु भन्नेद मनमा दृढ विश्वास थियो।’

डेउडा गाइकन सुख हुन्या नाई

मुर्मावासीका दुःख उस्तै छन्। आश्वासनमा बाँच्न खुब सिकाए नेताहरुले। हिजो आज पत्याउँदैनन् उनीहरु कसैका कुरा। र त भन्दैनन् सहज भावमा सोधेका कुरा पनि। आफूलाई दिक्क लागिरहेको बेला खिन्नता बढेको बेला जो सुकैले कुरा गर्न खोजे पनि कहाँ रमाउँछ र मन। हो, होइन भन्ने उत्तर दिनु शिवाय के नै हुन्छन् र बाँकी कुरा पनि। जति जोगी आए पनि कानै चिरेका भनेझैं। जति नेता आउछन् भोट माग्न मात्रै। जति पर्यटक आउँछन् अनुहारमा क्यामेराको लेन्स सोझ्याएर जान्छन्। मात्र प्रश्नका भारी बिसाएर जान्छन्। सदा कति देखाउनु र दुःख मात्रै।

अमेरिकामा बलात्कारीलाई मृत्युदण्ड !

अमेरिकामा बलात्कारीलाई मृत्युदण्ड दिन थालिएको छ । यस वर्ष मात्र गम्भीर प्रकृतिका मुद्दामा दोषी ठहरिएका १२ जनाले मृत्युदण्ड पाइसकेका छन् । पछिल्लोपटक दक्षिणी राज्य टेक्सासमा १९ वर्षीय कलेज छात्रालाई बलात्कार गरी हत्या गर्ने ४८ वर्षीय एक अभियुक्तलाई मृत्युदण्ड दिइयो ।

काश्मिर अप्डेटः राजनीतिक समस्या थप जटिल बन्दै

पाकिस्तानले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा भारत विरुद्ध उजुरी दिएकोले सने १९७१ पछि पहिलो पटक भारत पाकिस्तानको मुद्दालाई लिएर संरासं सुरक्षा परिषद्को बैठक बस्यो । र, सधैँझैँ द्वन्द्वका दुवै पक्षले आपसमा मिलेर समस्याको समाधान पहिल्याउँनु पर्ने सल्लाह दियो । परिषद्ले सन् १९७२ मा भारतको सिमलामा दुई देशका बीच भएको सम्झौताको अक्षर र मर्मअनुसार असहमतिका बिन्दुहरू पहिल्याउँन पनि सुझाएको छ ।

यस्तो छ- रवि लामिछानेले दिएको वयान !

'सिधा कुरा जनतासँग' फेमका टेलिभिजनकर्मी रवि लामिछानेको वयान सकिएको छ । उनको बयानलाई लिएर यतिबेला घरदेशमा मात्र हैन, परदेशमा पनि चासो र चिन्ता छ । हामीले बयानमा संलग्न एक सरकारी अधिकृतसँग सम्पर्क राख्दा उनले रविले यस्तो बयान दिएको बताएका छन् ।

रवि लामिछानेलाई प्रहरी हिरासतमै भेटेर महानिरीक्षक खनालले भने- हिरासत सुरक्षित ठाउँ हो

बिएल समाज

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई भेटेका छन्। शुक्रबार चितवन जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई खनालले भेटेका हुन्।

यी हुन् प्राकृतिक स्रोतको रोयल्टी बढी पाउने प्रदेश

पर्वतारोहण, संरक्षण क्षेत्रको रोयल्टी पाउनेमा सोलुखुम्बु जिल्लाको पासाङल्हामु गाउँपालिका शीर्ष स्थानमा परेपनि प्रदेश नं २ ले जलविद्युत्, खानी, पर्वतारोहणलगायतका आर्थिक गतिविधिसँग सम्बन्धित कुनै पनि प्रकारको रोयल्टी प्राप्त गर्न नसकेको पाइएको छ ।

सामाजिक सञ्जालको चरम दुरुपयोग : किन नल्याउने सूचना प्रविधिसम्बन्धी ऐन ?

लक्ष्मण बोहरा शीतल नामको फेसबुकमा रविलाई फसाउने प्रहरी दानबहादुर मल्ल नै हत्या गर्ने व्यक्ति भन्दै पोखराका प्रहरी उपरीक्षकको फोटो राखेर फेसबुकमा राखेर सामाजिक सञ्जालको दुरुपयोग गरिएको छ । कतिपय फेसबुकमा उल्लेख भएका विषय अश्लील खालका छन्, परिवारसँगै बसेर हेर्न र बोल्नसमेत नसकिने खालका छन् । यसअघि निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा पनि यसैगरी सामाजिक सञ्जालको दुरुपयोग गरिएको थियो । प्रधानमन्त्री, राष्ट्रपतिदेखि शीर्ष नेतालाई गाली गर्ने, प्रविधिको दुरुपयोग गरी अर्कैको ज्यान वा टाउको जोडेर उडाउनेजस्ता विकृति फेसबुकमा देखिँदै आएको छ ।

अमेरिकामा बलात्कारीलाई मृत्युदण्ड !

अमेरिकामा बलात्कारीलाई मृत्युदण्ड दिन थालिएको छ । यस वर्ष मात्र गम्भीर प्रकृतिका मुद्दामा दोषी ठहरिएका १२ जनाले मृत्युदण्ड पाइसकेका छन् । पछिल्लोपटक दक्षिणी राज्य टेक्सासमा १९ वर्षीय कलेज छात्रालाई बलात्कार गरी हत्या गर्ने ४८ वर्षीय एक अभियुक्तलाई मृत्युदण्ड दिइयो ।

आज श्रीकृष्ण जन्माष्टमी, देशभरका कृष्ण मन्दिरमा घुँइचो (भिडियोसहित)

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

लागूऔषधसहित दुई पक्राउ

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२ का २६ वर्षीया रचना गिरी र ३८ वर्षीय विमल लामा रहेका छन्। गण्डकी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले लागूऔषधका नौ पोकासहित बिहीबार बागलुङ बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो ।

जोफ्रा आर्चरले घातक बलिङमा अस्ट्रेलिया १७९ रनमा समेटिए

जोफ्रा आर्चरले घातक बलिङ गरेपछि एशेज सिरिज अन्तर्गत तेस्रो टेस्टको पहिलो दिन अस्ट्रेलिया १७९ रनमा समेटिएको छ। आर्चरले १७.१ ओभरमा ३ मेडन राखेर ४५ रन दिदैं ६ विकेट लिएपछि अस्ट्रेलिया सामान्य स्कोरमा समेटिएको हो।

बन फडानी गर्ने षडयन्त्र सफल हुन दिन्नौ: मुख्यमन्त्री राउत

बिएल राजनीति

उद्योग वन तथा पर्यटन मन्त्रालयद्वारा सागरनाथ वन विकास परियोजना अन्तर्गत महोत्तरीको लक्ष्मिनियामा आयोजित वृक्षारोपण कार्यक्रममा मुख्यमन्त्री राउतले संघीय वन मन्त्रालयले सागरनाथ वन विकास परियोजनालाई निगममा परिणत गरेर बन फडानी गर्ने षडयन्त्र प्रदेश सरकारले सफल हुन नदिने बताए।

विरगन्जमा प्राविधिक विश्वविद्यालयको स्थापना सम्बन्धि विधेयकलाई सैद्धान्तिक सहमति

बन र चुरेको संरक्षण प्रदेश सरकारको प्राथमिकतामा रहेको सन्देश दिने उद्देश्यका साथ मन्त्री परिषको बैठक सागर नाथ बनमा गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जनाए।

पार्टीमा अनुशासन खस्कँदै गएकामा अध्यक्ष दाहालको चिन्ता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रको अनुशासन विस्तारै खस्कँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। ललितपुरमा आज आयोजित प्रोग्रेसिभ इञ्जिनीयरिङ एशोसिएशन नेपालको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजोभन्दा आज कम्युनिष्टको अनुशासनको स्तर गिर्दै गएकामा आश्चर्य व्यक्त गरे।

समाजिक रुपान्तरणका लागि नारी सशक्तिकरण आवश्यकः मुख्यमन्त्री राउत

मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत धनुषाको बटेश्वर गाउँपालिका स्थित शिवशक्ति नमूना माबि बटेश्वरमा आयोजित साइकल वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले समग्र विकासको मुल आधार नारी सशक्तिकरण रहेको उल्लेख गरे।

गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भावलाई बलियो बनाउने उपराष्ट्रपतिको विश्वास

सुदूरपश्चिम प्रदेशलगायत अन्य क्षेत्रमा मनाइने गौरा पर्वको अवसरमा आज शुभकामना दिँदै उनले गौरा पर्व, देउडा संस्कृति सुदूरपश्चिम प्रदेशको मात्रै नभई नेपाल राष्ट्रकै पहिचान भएको बताए।

विप्लव समूहका जनसरकार प्रमुख पक्राउ

सुनवल नगरपालिका–१३ बडेरास्थित घरबाटै गए राति ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

गौरापर्वले आपसी सद्भावलाई अझ मजबुत बनाउने: प्रधानमन्त्री

गौरा पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा विशेष हर्षोल्लासका साथ मनाइने यस पर्वले आपसी सद्भावलाई अझ मजबुत बनाउने बताउए।

पर्यटक प्रवेश शुल्क बराबरी, बोलपत्रमा दुई नगरपालिकाको विवाद

बीएल–अर्थ

गत वर्ष दुई नगरपालिको फरक–फरक ठाउँमा छुट्टाछुट्टै पर्यटकसँग शुल्क लिँदा व्यवसायीहरुले एकै ठाउँमा आएका पर्यटकले दोहोरो कर तिर्नुपरेको भन्दै विरोध गरेका थिए।

कुलेखानी तेस्रोबाट दसैंदेखि १४ मेगावाट विद्युत् उत्पादन हुने

मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानोटारस्थित निर्माणाधीन सो आयोजनाबाट १४ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको हो । उत्पादन गरिएको सो जलविद्युत् काठमाडौँस्थित केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोड्ने कार्य सम्पन्न भइसकेको आयोजनाले जनाइएको छ ।

फेरि बढ्यो सुनको भाउ : तोलाको ७१ हजार तीन सय

नेपाली सुन चाँदी बजारमा फेरि एकपटक सुनको भाउको नयाँ कीर्तिमान बनाएको छ। बुधबार सुनको भाउ तोलाको तीन सय रुपैयाँ बढ्दा प्रतितोला ७१ हजार ३ सय पुग्यो । यो नै नेपाली बजारमा सुनको नयाँ कीर्तिमानी मूल्य हो ।

स्नाकोत्तर गरेर व्यावसायिक भैँसीपालनमा

धेरै पढेपछि जागिर खानुपर्छ भन्ने सोच बोकेका व्यक्तिलाई यहाँका एक युवाले गतिलो सन्देश दिएका छन्। सूचना प्रविधि शिक्षा (आइटी)मा स्नाकोत्तर हासिल गरिसकेका व्यासनगरपालिका–१३ स्थित गुँदीका ३८ वर्षीय ईश्वरराज पन्थले व्यावसायिक भैँसीपालन थालेका छन्।

गोठ निर्माणसहित बाख्रा वितरण

भुमे गाउँपालिका–२ गाबाङका किसानलाई गोठ निर्माणसँगै उन्नतजातका बाख्रा वितरण गरिएको छ। गाबाङका सात घरपरिवारलाई व्यावसायिक बनाउन गोठ निर्माणसँगै छ/छ उन्नतजातका बाख्रा वितरण गरिएको हो।

जुम्लामा एप्पल फेष्टिबल हुँदै (भिडियोसहित)

हाल जुम्लाको स्याउ नेपालगन्ज, सुर्खेतलगायतका बजारमा पुगिसकेको भए पनि स्याउ टिप्न मिल्ने भने भइसकेको छैन। कृषि ज्ञान केन्द्रका जुम्लाका अनुसार रेड डेलिसियस र रोयल डिलसिय टिप्ने र बिक्री गर्ने उपयुक्त समय भदौ दास्रो हप्ताको सुरुवातबाट हो भने गोल्डेन डेलिसियस अन्तिस साता।

अमेरिकी अन्यायपूर्ण प्रतिबन्धप्रति हुवावेको आपत्ति

चीनका लागि गुप्तचरी गरेको भन्दै हुवावेलाई प्रविधि र अन्य सामान बिक्री गर्न अमेरिकी कम्पनीमाथि रोक लगाइएको छ । अमेरिकी बाणिज्य विभागले अमेरिकी कम्पनीमाथि हुवावेलाई सेवा र वस्तु खरिद बिक्रीमा रोक लगाएको यो दोस्रो पटक हो ।

अझै २० वर्ष लोक गीतमा स्वर भरिरहने रहर छ- बिमलराज क्षेत्री

जीवन बनियाँ

‘सर्जकलाई आफ्नो सिर्जना सफलताको अपेक्षा नहुने कुरै भएन । तर अब छोटो समयका लागि चर्चा कमाउने गीतभन्दा पनि सधैँ सम्झनामा आइरहने गीत गाउनुछ’, ४० वर्षे क्षेत्रीले भने, ‘अझै २० वर्ष लोक गीतमा स्वर भरिरहने रहर छ।’

विदा भए किशोर : अब न बल्छ 'राँको', न कोरिन्छ 'सीमारेखा' !

नेपाली चलचित्र क्षेत्रका एक सिद्धहस्त निर्देशक किशोेर रानाको निधन भएको छ । नेपालको पहिलो सिनेमास्कोप चलचित्र राँको र एतिहासिक पृष्ठभूमिको सीमारेखा फेमका रानाको निधनमा नेपाली चलचित्र क्षेत्र स्तव्ध भएको छ ।

लैगिंक हिंसा सम्बन्धी कानुनी ज्ञान अब सहज ढंगले उपलब्ध

तपाईंलाई लैगिंक हिंसा सम्बन्धी कानुनको बारेमा सरल भाषामा जानकारी चाहिएको छ?, यदि त्यस्तो हो भने नआत्तिनुहोस् अधिवक्ता ईन्दु तुलाधरले ‘वकिल नभएमा’ पुस्तक बजारमा ल्याएकी छन्।

अक्षयको ‘मिसन मंगल’ ५ दिनमा एक हजार करोड क्लबमा

अक्षयको ‘मिसन मंगल’ स्वतन्त्रता दिवस अगस्ट १५ मा रिलिज भएको थियो। रिलिजको पहिलो दिननै यो फिल्मले २९ करोड १६ लाख आम्दानी गरेको थियो। शनिबार र आइतबारको बीचमा फिल्मले ५१ करोडको हाराहारीमा कमाईं गरेको बताइएको छ।

‘कभी कभी मेरे दिल मे’ र ‘नुरी’ जस्ता कालजयी गीतका संगीतकार खय्यमको निधन

‘उमराव जान’ देखि ‘शोला और शबनम’ सम्म सयौं हिट गीतमा संगीत दिएका खय्यम लामो समयदेखि बिरामी थिए।

केएल राहुलको ‘अफेयर’ आलियाको मिल्ने साथीसँग

केएल राहुलको नाम विगत केही वर्ष यतादेखि विभिन्न नायिकासँग जोडिदैं आइरहेको छ। यसअघि उनी सोनम बाजवा र आथिया शेट्टीलाई डेटिङ गरिरहेका थिए। तर, राहुलले आलियाको सबैभन्दा मिल्ने साथी आकांक्षा रञ्जनसँग आफ्नो अफेयर भएको बताएका छन्।

‘रणहार’लाई मदन पुरस्कार, वैरागी काइँलालाई जगदम्बा–श्री

इतिहासकार योगेश राजको उपन्यास ‘रणहार’ले यस वर्षको मदन पुरस्कार पाएको छ। मदन पुरस्कार गुठीले आइतबार राजलाई मदन पुरस्कार दिने निर्णय गरेको हो।

राजधानीमा गौराको रौनक तस्बिरहरू

बिएल राजनीति

सुदुरपश्चिम प्रदेशलगाएतका क्षेत्रमा मनाईने गौरापर्व काठमाडौं उपत्यकामा पनि विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाइएको छ। शुक्रबार टुँडिखेलमा काठमाडौंमा बस्दै आएका त्यस क्षेत्रका बासिन्दाहरुले गौरापर्व मनाएका हुन् । भाद्र शुक्ल अष्टमीका दिन मनाइने गौरा पर्वलाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा मान्ने गरेका छन् ।

रवि लामिछानेलाई प्रहरी हिरासतमै भेटेर महानिरीक्षक खनालले भने- हिरासत सुरक्षित ठाउँ हो

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई भेटेका छन्। शुक्रबार चितवन जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई खनालले भेटेका हुन्।

यी हुन् प्राकृतिक स्रोतको रोयल्टी बढी पाउने प्रदेश

पर्वतारोहण, संरक्षण क्षेत्रको रोयल्टी पाउनेमा सोलुखुम्बु जिल्लाको पासाङल्हामु गाउँपालिका शीर्ष स्थानमा परेपनि प्रदेश नं २ ले जलविद्युत्, खानी, पर्वतारोहणलगायतका आर्थिक गतिविधिसँग सम्बन्धित कुनै पनि प्रकारको रोयल्टी प्राप्त गर्न नसकेको पाइएको छ ।

सामाजिक सञ्जालको चरम दुरुपयोग : किन नल्याउने सूचना प्रविधिसम्बन्धी ऐन ?

लक्ष्मण बोहरा शीतल नामको फेसबुकमा रविलाई फसाउने प्रहरी दानबहादुर मल्ल नै हत्या गर्ने व्यक्ति भन्दै पोखराका प्रहरी उपरीक्षकको फोटो राखेर फेसबुकमा राखेर सामाजिक सञ्जालको दुरुपयोग गरिएको छ । कतिपय फेसबुकमा उल्लेख भएका विषय अश्लील खालका छन्, परिवारसँगै बसेर हेर्न र बोल्नसमेत नसकिने खालका छन् । यसअघि निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा पनि यसैगरी सामाजिक सञ्जालको दुरुपयोग गरिएको थियो । प्रधानमन्त्री, राष्ट्रपतिदेखि शीर्ष नेतालाई गाली गर्ने, प्रविधिको दुरुपयोग गरी अर्कैको ज्यान वा टाउको जोडेर उडाउनेजस्ता विकृति फेसबुकमा देखिँदै आएको छ ।

चाबहिल–साँखु सडकखण्डको अवस्थाबारे बुझ्न सांसद सडकमा

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति, सदस्य र सडक आयोजनाका कर्मचारीसहितको टोलीले चाबहिल, जोरपाटी हुँदै साँखुसम्म पुग्ने सडकको अवलोकन गरेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारी श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिरमा (भिडियोसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमीका अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गरेकी छन्।