Amet minim mollit non deserunt ullamco est sit aliqua dolor do...
Anchor
दायाँ हाते ब्याटर अमितले नेपालको यु-१९ टोलीबाट समेत खेलिसकेका छन्। अमितले घरेलु प्रतियोगितामा लगातार दोस्रो शतक प्रहार गरेका थिए। उनले वीरगन्जबाट सन् २०१२ मा दुई शतक बनाएका हुन्।